
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ५१ लाख भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर संक्रमितको संख्या दुई करोड ५१ लाख ७७ हजार ०३२ जना पुगेको छ । यस्तै विश्वमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ८ लाख ४६ हजार ८६७ पुगेको छ ।
महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको कुल संख्या ६१ लाख ३९ हजार ४५७ जना रहेको छ भने एक लाख ८६ हजार ८५६ जनाको मृत्यु भएको छ । ३८ लाख ४६ हजार ९६५ संक्रमित भएको ब्राजिलमा कोभिड–१९ बाट एक लाख २० हजार ४९८ जनाको ज्यान गएको छ। ३५ लाख ४६ हजार ७०५ संक्रमित भएको भारतमा अहिलेसम्म कोभिड–१९ बाट ६३ हजार ६९० जनाको ज्यान गएको छ । यसैगरी रुसमा ९ लाख ८५ हजार ३४६ जना संक्रमित रहेकोमा १७ हजार २५ को ज्यान गएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्