
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । उनीहरुमा आइतबार संक्रमण पुष्टी भएको मन्त्रालय स्रोतले जनाएको छ। केही दिनअघि मात्रै मन्त्रालयका तीन जना कार्यालय सहयोगीसहित चार जनामा कोरोना संक्रमण देखिएको थियो ।
संक्रमण देखिएपछि राज्यमन्त्री नवराज रावतसहित करीब ४० जना क्वारेन्टाइनमा बसेका थिए । उनीहरुमध्ये अधिकांशले गत शुक्रबार नमूना जाँच दिएका थिए। तिनैमध्ये दुई जनामा आज संक्रमण देखिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्