×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनबारे यस्तो आयो औपचारिक निर्णय, के के गर्न पाईदैन ? बैंक संचालनबारे बोल्यो बुँदा नम्बर १३ !

GLOBAL IME BANK

लकडाउनबारे यस्तो आयो औपचारिक निर्णय, के के गर्न पाईदैन ? बैंक संचालनबारे बोल्यो बुँदा नम्बर १३ !

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भोलि बुधबारदेखि एक सातासम्मका लागि काठमाडौं उपत्यकामा लकडाउन हुने भएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो। निर्णयमा के के गर्न पाईदैन भन्नेसमेत स्पष्ट उलेख छ ।
अत्यावश्यक भनिएको बैंकिङ सेवा पनि सकेसम्म विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न र सो सम्भव नभएमा न्युनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदंदरको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रवाह गर्नुपर्ने भन्ने उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: