
काठमाडौँ । भोलि बुधबारदेखि एक सातासम्मका लागि काठमाडौं उपत्यकामा लकडाउन हुने भएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो। निर्णयमा के के गर्न पाईदैन भन्नेसमेत स्पष्ट उलेख छ ।
अत्यावश्यक भनिएको बैंकिङ सेवा पनि सकेसम्म विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न र सो सम्भव नभएमा न्युनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदंदरको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रवाह गर्नुपर्ने भन्ने उल्लेख छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्