
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं- नेपाल राष्ट्र बैंकका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । उनलाई बुधबार कोरोना भएको पुष्टि भएको हो । उनलाई संक्रमण भएपछी नेपाल राष्ट्र बैंकका अन्य कर्मचारीमा पनि कोरोना परिक्षण गरिएको छ ।
यसअघि बीरगंजका एक कर्मचारी र एक सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण पुष्टी भएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्