
- अर्थ सरोकार सम्बाददाता
रुकुम पश्चिम । रुकुम पश्चिमकी कोरोना संक्रमित एक महिलाले जन्माएकी बच्चाको मृत्यु भएको छ। रुकुमको चौरजाही निवासी २८ वर्षीया ती महिलाले साउन २४ गते राति साढे ९ बजेतिर नेपालगञ्ज मेडिकलकलेज शिक्षण अस्पताल कोहलपुरमा छोरालाई जन्म दिएकी थिइन् ।
मृत्यु भएका बच्चाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट मंगलबार बेलुकासम्म आउने आउने छ । स्वाब परीक्षण गर्दा ती महिलामा कोरोना संक्रमण पुष्टी भएपछि भेरी अस्पतालले साउन २४ गते दिउँसो नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरेको अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाजानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्