- अर्थ सरोकार सम्बाददाता
काभ्रे । कोरोनाका कारण धुलिखेल अस्पतालमा मृत्यु भएका बृद्धको पुरै परिवारमा कोरोना संक्रमण पुष्टी भएको छ । बृद्धको परिवारका ७ सदस्यमा कोरोना संक्रमण पुष्टी भएको हो । धुलिखेल नगरपालिका–७ का ९८ वर्षका बृद्धको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको थियो । बृद्धको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसपछि परिवारका सदस्यहरुको परीक्षण गर्दा संक्रमण देखिएको छ ।
त्यसैगरी धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारी ६ जनामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमितहरु अहिले होम आइसोलेसनमा रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्