
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । गत शुक्रबार अख्तियारका १ सय ८२ कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो ।
जसमा १५ जनामा संक्रमण देखिएको हो । १५ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार कार्यालयमा विशेष स्वास्थ्य सतर्कता अपनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्