×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक र ग्लोबल आइएमइ बैंकमा थप कर्मचारीमा कोरोना संक्रमण, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

PRIME CA

एभरेष्ट बैंक र ग्लोबल आइएमइ बैंकमा थप कर्मचारीमा कोरोना संक्रमण, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

अर्थ सरोकार

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र ग्लोबल आइएमइ बैंक लिमिटेडमा थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । एभरेष्ट बैंकको जनकपुर् शाखा र ग्लोबल आइएमइ बैंकको जनकपुर शाखामा रहेका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । अहिले दुवै बैंकमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ भने सहकर्मी बैंकरहरु हाल क्वारेन्टाइनमा छन् ।
जनकपुरकै मुक्तिनाथ विकास बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । अहिले जनकपुरको आइसोलेसन कक्षमा दर्जन बढी बैंकरहरु रहेका छन् भने जनकपुरका १०० बढी बैंकरहरु आइसोलेसनमा छन् ।
पछिल्लो समय बैंकरहरुलाई कोरोना संक्रमण हुने क्रम बढेको छ । जसका कारण बैंकरहरु त्रासमा छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: