×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टी, भरतपुर महानगरमा ३६ संक्रमित थपिए

GLOBAL IME BANK

चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टी, भरतपुर महानगरमा ३६ संक्रमित थपिए

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन
  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३६ जना संक्रमित भरतपुर महानगरपालिकाको  २० महिला र १६ पुरुषमा कोरोना संक्रमण देखिएको हो । यसैगरी रत्ननगर नगरपालिकामा ३ जना र खैरेनी नगरपालिकामा १ जनामा कोरोना पुष्टी भएको छ । उनीहरु २४ वर्षदेखि ७१ वर्ष उमेर समूहका छन् । 
यसैगरी खैरेनी नगरपालिका–१ मा २६ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालको कोभिड ल्याबमा गएराति नै गरिएको परीक्षणमा नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका १–१ जनामा कोरोना पुष्टी भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: