
- अर्थ सरोकार सम्बाददता
जनकपुर । कोरोना भाइरसका कारण जनकपुरका पूर्व मेयर कृष्ण गिरिको मृत्यु भएको छ । उनको गए राति मृत्यु भएको हो । कोरोना पुष्टी भएपछि गिरि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए ।
७३ वर्षिय गिरि नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका थिए । गिरि ०४२ सालमा जनकपुरको मेयरमा निर्वाचित भएका थिए । उनि होटल रामाका सञ्चालक पनि हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्