
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालका कोरोना भाइरसबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । १२ भदौमा महोत्तरीको मनरा सिसवा-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्ट (एचए) लाई उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा बाटैंमा मृत्यु भएको हो ।
उनको ललितपुरस्थित बयोधा हस्पिटलमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । महोत्तरीमै मेडिकल सञ्चालन गरेका उनी उनी ७ भदौमा बिरामी परेका थिए । मृतकको परिवारका अन्य सदस्यहरु पनि औषधि व्यवसायमा नै संलग्न रहेको र अन्य सदस्य पनि कोरोना संक्रमित भएको झाले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्