
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १८३ पुगेको छ । हिजो बुधबार ११ जना संक्रमितको मृत्यु भएको थियो । केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।
यस्तै आज १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने काठमाडौं उपत्यकामा ३७७ जना संक्रमित थपिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्