×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना फैलिएपछी यस्तो सुनसान देखियो महाबौद्ध… १० तस्विरमा हेर्नुहोस् मासंगल्लीको बिचल्ली ! (फोटो-कथा)

PRIME CA

कोरोना फैलिएपछी यस्तो सुनसान देखियो महाबौद्ध… १० तस्विरमा हेर्नुहोस् मासंगल्लीको बिचल्ली ! (फोटो-कथा)

२८ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ न्युरोडको मासंगल्लीमा रहेका सम्पूर्ण पसलहरु बन्द भएका छन् । कोरोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै संघले उक्त स्थानका पसलहरु बन्द गराएको हो । केहिदिन अघि महाबौद्धमा रहेका पसलका संचालकहरुलाई कोरोना संक्रमण देखिएपछि नजिकै रहेको मासंगल्लीका सबै पसल बन्द गरिएका हुन् । जस कारण उक्त गल्ली सुनसान देखिएको छ । सो गल्ली भएर आवतजावत गर्ने मानिसहरुको ज्वरो मापन, सेनिटाइजरलगायतको व्यवस्था संघले  गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्…
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: