
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्भटी भएको छ । कोरोना संक्रमितको सम्पर्कमा आएपछि क्वारेन्टाइनमा बसेकामध्ये १७ जनामा पनि पोजेटिभ देखिएको हो ।
महाशाखाकाअनुसार प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको कोरोना परीक्षणमा उनीहरुमा पोजेटिभ देखिएको हो । दुई जना ट्राफिकलाई कोरोना संक्रमण देखिएपछि महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टाइनमा बसेका थिए । कोरोना संक्रमण भेटिएपछि उनीहरुको आइसोलेसनमा उपचार भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्