×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुरक्षा निकायमा कोरोना सङ्क्रमण दर बढ्दो, संक्रमितको संख्या १५ सय ६७ पुग्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सुरक्षा निकायमा कोरोना सङ्क्रमण दर बढ्दो, संक्रमितको संख्या १५ सय ६७ पुग्यो

Artha Sarokar

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) मा कोरोना सङ्क्रमण दर बढ्दै जान थालेको छ । हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ । जसमध्ये ८ सय ९३ जना सक्रिय संक्रमित छन् । ६७४ जना उपचारपछि डिस्चार्ज भएका छन् । 
प्रहरी प्रधान कार्यालयमा कार्यरत ९७ र काठमाडौं उपत्यकाका २७८ जना सक्रिय संक्रमित छन् । प्रदेश १ मा २०८, प्रदेश २ मा १२९, वाग्मती प्रदेशमा ४१, गण्डकीमा ६०, प्रदेश ५ मा ५२, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा १३ जना सक्रिय संक्रमित छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी