
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) मा कोरोना सङ्क्रमण दर बढ्दै जान थालेको छ । हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ । जसमध्ये ८ सय ९३ जना सक्रिय संक्रमित छन् । ६७४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत ९७ र काठमाडौं उपत्यकाका २७८ जना सक्रिय संक्रमित छन् । प्रदेश १ मा २०८, प्रदेश २ मा १२९, वाग्मती प्रदेशमा ४१, गण्डकीमा ६०, प्रदेश ५ मा ५२, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा १३ जना सक्रिय संक्रमित छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्