×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकमा कार्यरत थप ३ जना कर्मचारीमा कोरोना पुष्टी, जनकपुर शाखामा मात्रै संक्रमित संख्या ७ पुग्यो !

PRIME CA

नेपाल बंगलादेश बैंकमा कार्यरत थप ३ जना कर्मचारीमा कोरोना पुष्टी, जनकपुर शाखामा मात्रै संक्रमित संख्या ७ पुग्यो !

अर्थ सरोकार

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल बंगलादेश बैंकमा कार्यरत थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको जनकपुरस्थित शाखामा कार्यरत थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै उक्त बैंकको जनकपुर शाखामा कार्यरत कोरोना संक्रमित कर्मचारीको संख्या ७ पुगेको छ । थप ४ कर्मचारीको रिपोर्ट आउन बाँकी छ । बैंकमा कार्यरत एक कोरोना संक्रमित कर्मचारीले आफुसहित थप ३ जना कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टी गरेका छन् ।
यसअघि सोहि बैंकमा ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो भने बीरगंजस्थित शाखामा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो ।
बैंकमा कार्यरत कोरोना संक्रमित कर्मचारीहरुको स्वास्थ्यस्थित सामान्य रहेको छ । उनीहरु अहिले आइसोलेसनमा छन् भने रिपोर्ट आउन बाँकी कर्मचारीहरु क्वारेन्टाइनमा छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: