×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिरहामा प्रहरी निरीक्षकसहित २४ जनामा कोरोना संक्रमण पुष्टी, ५ जना डिस्चार्ज !

GLOBAL IME BANK

सिरहामा प्रहरी निरीक्षकसहित २४ जनामा कोरोना संक्रमण पुष्टी, ५ जना डिस्चार्ज !

४ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
सिरहा । सिरहामा प्रहरी निरीक्षकसहित २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक जनक पुरी र सोही प्रहरी कार्यालयमा कार्यरत १० जना प्रहरी तथा गोलबजारका चार जना मानिसमा संक्रमण  पुष्टी भएको हो ।
यसअघि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तु जैसवालसहित एक प्रहरी र ३ जना थुनुवा कोरोना संक्रमित भएका थिए । यस्तै बिहीबार पाँच जना कोरोना जितेर घर फर्किएका छन् । धनगढीमाई ११ छपरारीमा रहेको महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालबाट पाँच जना कोरोना जितेर घर फर्किएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: