
- अर्थ सरोकार सम्बाददाता
सिरहा । सिरहामा प्रहरी निरीक्षकसहित २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक जनक पुरी र सोही प्रहरी कार्यालयमा कार्यरत १० जना प्रहरी तथा गोलबजारका चार जना मानिसमा संक्रमण पुष्टी भएको हो ।
यसअघि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तु जैसवालसहित एक प्रहरी र ३ जना थुनुवा कोरोना संक्रमित भएका थिए । यस्तै बिहीबार पाँच जना कोरोना जितेर घर फर्किएका छन् । धनगढीमाई ११ छपरारीमा रहेको महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालबाट पाँच जना कोरोना जितेर घर फर्किएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्