×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हालसम्म नेपालमा ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी, कहाँ कति ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हालसम्म नेपालमा ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी, कहाँ कति ? (विवरणसहित)

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बारा पर्सा
  • अर्थ  सरोकार सम्बाददाता 
काठमाडौं । हालसम्म नेपालमा ४०५ जना स्वास्थ्यकर्मी तथा चिकित्सकमा कोरोना संक्रमण पुष्टी भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारसम्मको तथ्यांक अनुसार ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएको हो ।
हेर्नुहोस् कुन अस्पतालमा कति संक्रमित ?
वीरगन्ज नारायणी अस्पताल – ६६ जना 
त्रिवि शिक्षण अस्पताल – २० जना 
भरतपुर अस्पताल चितवन – १८ जना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान – १७ जना
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान – १४ जना 
सुर्खेत प्रादेशिक अस्पताल – १० जना
गजेन्द्रनारायण सिंह अस्पताल सप्तरी – ९ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रदेश ५ – ९ जना
नेपाल प्रहरी अस्पताल – ७ जना
कुश्मा नगरपालिका – ६ जना 
पर्सा जिल्ला जनस्वास्थ्य कार्यालय – ६ जना
धुलिखेल अस्पताल – ५ जना
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान – ४ जना 
कलैया अस्पताल – ४ जना
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान – ४ जना
खप्तड चण्डीडाँडा गाउँपालिका बाजुरा – ४ जना
जिल्ला स्वास्थ्य कार्यालय अछाम – ३ जना
रामारोशन गाउँपालिकाका अछाम – ३  जना
गण्डक हस्पिटल वीरगन्ज – ३ जना
काठमाडौं मेडिकल कलेज सिनामंगल – ३ जना
बयोधा अस्पताल – ३ जना 
नारायणी सामुदायिक अस्पताल भरतपुर – २ जना
धनकुटा अस्पताल – २ जना 
नेसनल मेडिकल कलेज पर्सा- २ जना
पर्वत अस्पताल – २ जना 
सेती प्रादेशिक अस्पताल – २ जना
जानकी हेल्थकेयर जनकपुर -२  जना
वीरेन्द्र सैनिक अस्पताल -२ जना 
ह्याम्स हस्पिटल – १ जना
शुक्लाफाँटा नगरपालिका – १ जना
परोपकार प्रसूति अस्पताल – १ जना
पोखरा महानगरपालिका – १ जना
अछामको पञ्चदेवल नगरपालिका – १ जना
कोइलाबास हेल्थ पोस्ट दाङ – १ जना
ओम कञ्चनपुर स्वास्थ्य चौकी – १ जना
गढीमाई गाउँपालिका बारा – १ जना
देउपुर हेल्थ पोस्ट धनुषा – १ जना
वीरेन्द्रनगर नगरपालिका- २ जना
उदित हेल्थ पोस्ट बारा – १ जना
बी एन्ड बी हस्पिटलमा ललितपुर – १ जना
पर्साको बदिहार क्वारेन्टिनका – ३ जना
 बाजुराको हेल्थ पोस्ट –  १ जना
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: