×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७ लाख नाघ्यो, संक्रमित संख्या कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७ लाख नाघ्यो, संक्रमित संख्या कति ?

Artha Sarokar

२१ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाईरस संक्रमणका कारण विश्वमा हरेक दिन करिब ६ हजारको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । पछिल्लो दुई हप्ताको आंकडा अनुसार संक्रमणले प्रत्येक घण्टा २ सय ४७ र हरेक १५ सेकेन्डमा १ जनाको मृत्यु हुने गरेको छ ।
हालसम्म कोरोनाका कारण ७ लाख भन्दा बढीको मृत्यु भईसकेको छ । सबैभन्दा धेरै मृत्यु हुने देशहरुमा क्रमशः अमेरिका, ब्राजिल, भारत र मेक्सिको रहेका छन् । अमेरिका र ल्याटिन अमेरिका कोरोना महामारीको अत्यधिक चपेटामा परेका छन् । संक्रमण रोक्ने थुप्रै प्रयासहरु भएपनि असफल भईरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी