
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाईरस संक्रमणका कारण विश्वमा हरेक दिन करिब ६ हजारको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । पछिल्लो दुई हप्ताको आंकडा अनुसार संक्रमणले प्रत्येक घण्टा २ सय ४७ र हरेक १५ सेकेन्डमा १ जनाको मृत्यु हुने गरेको छ ।
हालसम्म कोरोनाका कारण ७ लाख भन्दा बढीको मृत्यु भईसकेको छ । सबैभन्दा धेरै मृत्यु हुने देशहरुमा क्रमशः अमेरिका, ब्राजिल, भारत र मेक्सिको रहेका छन् । अमेरिका र ल्याटिन अमेरिका कोरोना महामारीको अत्यधिक चपेटामा परेका छन् । संक्रमण रोक्ने थुप्रै प्रयासहरु भएपनि असफल भईरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्