- अर्थ सरोकार सम्बाददाता
काठमाडौ । क्रिष्टल फाईनान्सको सञ्चालन इजाजतपत्र (लाइसेन्स) नेपाल राष्ट्र बैंकले खारेज गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै उक्त फाइनान्सको लाइन्सेन्स खारेज गरिएको हो ।
राष्ट्र बैंकले बि.सं २०५८ फागुन ८ गते बित्तीय कारोबार सञ्चालनको लागि अनुमती दिएको यो फाइनान्सलाई २०६९ सालमै समष्याग्रस्त घोषणा गरेको थियो।
त्यसपछि पनि कम्पनीको अवस्था सुदृढ हुननसकेपछि २०७१ बाट खारेजीको प्रक्रिया सुरु भएको थियो। सञ्चालक तथा व्यवस्थापनको मिलेमतोमा वित्तीय घोटाला भएको,कर्जा दुरुपयोग भएकाले कम्पनी समस्याग्रस्त भएको थियो। क्रिष्टल घोटाला भएको थियो।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्