×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाठ्यक्रम विकास केन्द्रद्वारा दुई हप्ताका लागि समकक्षता निर्धारण लगायतका सेवा स्थगित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पाठ्यक्रम विकास केन्द्रद्वारा दुई हप्ताका लागि समकक्षता निर्धारण लगायतका सेवा स्थगित

Artha Sarokar

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । । पाठ्यक्रम विकास केन्द्रले दुई हप्ताका लागि समकक्षता निर्धारण, पाठ्यसामग्री दर्ता लगायतका सेवा स्थगित गरेको छ । कोरोनाको संक्रमण बढेकाले अत्यावश्यक बाहेकका सेवा आइतबारदेखि १५ भदौसम्मका लागि स्थगित गरिएको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए ।
केन्द्रअन्तर्गतको मान्यता, समकक्षता तथा मूल्यांकन शाखाबाट प्रदान गरिने सेवाहरू स्थगन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २९ साउनमा मातहतका निकायलाई बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित भएर बाँकी कर्मचारीहरूले आलोपालो हुने गरी घरैबाट काम गर्नुपर्ने निर्देशन दिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी