
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । । पाठ्यक्रम विकास केन्द्रले दुई हप्ताका लागि समकक्षता निर्धारण, पाठ्यसामग्री दर्ता लगायतका सेवा स्थगित गरेको छ । कोरोनाको संक्रमण बढेकाले अत्यावश्यक बाहेकका सेवा आइतबारदेखि १५ भदौसम्मका लागि स्थगित गरिएको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए ।
केन्द्रअन्तर्गतको मान्यता, समकक्षता तथा मूल्यांकन शाखाबाट प्रदान गरिने सेवाहरू स्थगन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २९ साउनमा मातहतका निकायलाई बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित भएर बाँकी कर्मचारीहरूले आलोपालो हुने गरी घरैबाट काम गर्नुपर्ने निर्देशन दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्