
- अर्थ सरोकार सम्बाददाता
डडेल्धुरा । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टी भएको छ । अमरगढी नगरपालिका-५ की ८ वर्षीया बालिकामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ । संक्रमित बालिकाको आइसोलेसनमा उपचार भइरहेको छ ।
प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ । अन्य सबैको रिर्पोट नेगेटिभ आएको डडेल्धुरा अस्पतालले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्