
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थप १२ जनाको मृत्यु भएको जनाएको हो । योसहित संक्रमणबाट मृत्यु हुने संख्या १९५ पुगेको छ।
यस्तै आज देशभर थप ९२७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने उपत्यकामा मात्रै ४१५ जना संक्रमित थपिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्