Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमणबाट काठमाडौंमा थप एकको मृत्यु, मृत्यु हुनेको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मेडिकेयर अस्पतालमा निधन भएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK