
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेशवर गौतले मोरङका २ जना, सर्लाही, धनुषा र सप्तरीका एक-एक जनाको मृत्यु भएको जानकारी दिए। हालसम्म कुल कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्