कोरोनाबाट थप ७ जनाको मृत्यु ! अर्थ सरोकार ९ भाद्र २०७७, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उक्त जानकारी दिएको हो । यस्तै आज मात्रै ८५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । उपत्यकामा २३२ जना थपिएको छन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !