×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट थप ७ जनाको मृत्यु !

GLOBAL IME BANK

कोरोनाबाट थप ७ जनाको मृत्यु !

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उक्त जानकारी दिएको हो ।  यस्तै आज मात्रै ८५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । उपत्यकामा २३२ जना थपिएको छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: