×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट एकैसाथ थप ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११४ पुग्यो !

GLOBAL IME BANK

कोरोनाबाट एकैसाथ थप ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११४ पुग्यो !

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप  ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे, धनुषा, नवलपरासी, मोरङ, बाँके र कास्कीका एक/एक पुरुष र तनहुँकी एक महिला रहेका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ । यस्तै आज मात्र १०१६ जनामा संक्रमण पुष्टी भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: