Skip to content
LAXMI SUNRISE BANK

भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

भक्तपुर । भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराउन आएका एकजना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दुबै मिर्गौला फेल भएपछि प्रत्यारोपण गर्न डायलाइसिस गराउँदै आएका रुपन्देहीको बुटवलका एकजना ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK