×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

GLOBAL IME BANK

भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

भक्तपुर । भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराउन आएका एकजना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दुबै मिर्गौला फेल भएपछि प्रत्यारोपण गर्न डायलाइसिस गराउँदै आएका रुपन्देहीको बुटवलका एकजना ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: