
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । पर्साका १ जना पुरुष र मोरङकी एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ४ पुगेको छ ।
यस्तै आज थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा थप १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्