
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । नारायणी अस्थायी कोरोना अस्पतालमा एक जनाको मृत्यु भएको छ । वीरगञ्जका ५७ वर्षीय एक व्यवसायीको उपचारको क्रममा मृत्यु भएको हो । बुधबार साँझ ती व्यवसायीको स्वाब संकलन गरिएपनि हालसम्म रिपोर्ट नआइसकेको अस्पताल प्रशासनले जनाएको छ ।
बुधबार राति करिब १० बजे स्वास्थ्यमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो । मुटुरोगी ती व्यवसायी पछिल्लो समय निमोनिया र श्वासप्रश्वासको समस्या लिएर मंगलबार अस्पताल आएका कोरोना अस्पतालका संयोजक डा. उदय नारायण सिंहले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्