
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । पाटन अस्पतालमा कोरोना भाइरसबाट १ महिलाको मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिला गएराति कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनको स्वाब संकलन गरेर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्यमा समस्या भएपछि गत भदौ ९ गतेदेखि उनलाई आइसियुमा उपचार हुँदै आएको थियो । मृतक महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्