Skip to content
LAXMI SUNRISE BANK

कोरोना त्रास : बिपी प्रतिष्ठान धरानमा भोलिदेखि ओपिडि सेवा अनिश्चितकालका लागि बन्द

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चितकालका लागि ओपिडि सेवा बन्द गरेको छ । कोरोना संक्रमण फैलिएको भन्दै प्रतिष्ठानले अनिश्चितकालका लागि ओपिडि सेवा बन्द गरेको हो ।एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले साउन २८ गतेदेखि अर्को सुचना जारी नभएसम्मको लागि ओपिडि सेवा बन्द गरेको जनाएको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK