
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । नेपालमा थप एक संक्रमितको कोरोना भाइरसबाट ज्यान गएको छ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एक जना कोरोना संक्रमति व्यक्तिको मृत्यु भएको हो । जनकपुरबाट रिफर भई बिहीबार राति प्रतिष्ठान ल्याइएका २५ वर्षीय युवकको मृत्यु भएको हो ।
मृतक मिर्गौलाको नियमित डाइलाइसिस गराउनुपर्ने बिरामी रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । सिरहाको गोलबजार निवासी ती युवकको प्रतिष्ठानमा डायलासिस गर्दै गर्दा गए राति नै मृत्यु भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्