
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ३८५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ३८५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जनाएको हो । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।
यस्तै २४ घन्टामा जम्मा १३ हजार २ सय ५३ पीसीआर परीक्षण भएका छन् । जसमा ८८५ जनामा संक्रमण पुष्टी भएको छ । उपत्यकामा मात्रै ३०१ जना संक्रमित थपिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्