×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो २४ घन्टामा थप ३८५ जना निको भएर घर फर्किए, संक्रमणमुक्त हुनेको संख्या १९५०४ पुग्यो !

GLOBAL IME BANK

पछिल्लो २४ घन्टामा थप ३८५ जना निको भएर घर फर्किए, संक्रमणमुक्त हुनेको संख्या १९५०४ पुग्यो !

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो २४ घन्टामा थप  ३८५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप  ३८५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जनाएको हो । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १९ हजार ५०४ पुगेको छ । 
यस्तै २४ घन्टामा जम्मा १३ हजार २ सय ५३ पीसीआर परीक्षण भएका छन् । जसमा ८८५ जनामा संक्रमण पुष्टी भएको छ । उपत्यकामा मात्रै ३०१ जना संक्रमित थपिएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: