×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज (सोमबार) नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै कोरोना संक्रमितको कुल संख्या ३२ हजार ६७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् । देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौँमा १७७
ललितपुरमा ३३
भक्तपुरमा १४
इलाममा १
उदयपुरमा १
ओखलढुङगामा ३
खोटाङमा ४
झापामा ५
धनकुटामा २
मोरङका ३१
संखुवासभामा २ 
सुनसरीमा २३
धनुषमा ५
पर्सामा ३४
बारामा ९४
रौतहटमा ५
सप्तरीमा १५
सर्लाहीमा ८
सिरहामा १०
काभ्रेमा ५
चितवनमा ३२
दोलखामा १
धादिङमा २
मकवानपुरमा १८
रामेछापमा २
सिन्धुपाल्चोकमा ५
कास्कीमा २
गोर्खामा १
तनहुँमा ३
नवलपरासीमा १०
म्याग्दीमा १
बागलुङमा २
स्याङजामा १
अर्घाखाँचीमा १
कपिलवस्तुमा ९
गुल्मीमा ४
पाल्पामा २ 
बर्दियामा १
बाँकेमा ८
रुपन्देहीमा ६
रोल्पामा २
कालिकोटमा ३
जाजरकोटमा १९
रुकुममा १८
सुर्खेतमा ११
कञ्चनपुरका १९
कैलालीमा ७९
डढेलधुरामा ४
 दार्चुलामा १
बाजुरामा १
बैतडीमा ३
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: