
- अर्थ सरोकार सम्बाददाता
दोलखा । राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) का ४ कर्मचारी कोरोना संक्रमण पुष्टी भएको छ । एफएओका कृषि संकायका ३ महिला र एक पुरुष गरी ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमितहरु खाद्य सुरक्षा र पोषणसँग सम्बन्धित नेपाल सरकारका वरिष्ठ कृषि अधिकृतको दबाबमा चितवनमा आयोजना गरिएको दुई हप्ते तालिममा दोलखाबाट सहभागी भएका थिए ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालयको खाद्य तथा पोषण सुधार आयोजनाले साउनको १५ गतेदेखि २८ गतेसम्म ८ जिल्लाका ३२ जना सहभागी गराई आयोजना गरिएको तालिमका १२ जनालाई मंगलबारसम्ममा कोरोना संक्रमण पुष्टी भइसकेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्