- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंकले १७.१% बोनस सेयर आफ्नो सेयरधनीको डिम्याट खातामा पठाउन थालेको । बैंकले असार १४ गते सम्पन्न सभाले पारित गरेको बोनस सेयर चैत ५ गतेसम्म डिम्याट गराएकाहरुको खातामा पठाउन थालेको हो ।
चैत ६ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको एक्सेलले जानकारी दिएको छ । तर अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्