×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बिहिबार बढ्यो अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Forex Today : बिहिबार बढ्यो अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

४ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बिहिबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४२ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर १२० रुपैयाँ ०२ पैसा रहेको छ । बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३२ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिददर १४२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६२ पैसा र बिक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५१  पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: