×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : मंगलबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Forex Today : मंगलबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६० पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११९ रुपैयाँ २० पैसा रहेको छ । सोमबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको थियो । युरो एकको खरिददर १४० रुपैयाँ ४४ पैसा र बिक्रीदर १४१ रुपैयाँ १५ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४० पैसा र बिक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५३ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: