
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ग्लोबल आइएमई बैंकमा कार्यरत थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको वीरगन्ज स्थित ४३ बर्षका एक जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो।
संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य छ । उक्त शाखाका अन्य कर्मचारीलाई क्वारेन्टाइन पठाईएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्