
- अर्थ सरोकार सम्बाददाता
पोखरा । बिहिबार गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टी भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले लमजुङका ४ जना, बाग्लुङका ८ जना, तनहुँका ९ जना, पर्वत एक जना र नवलपरासी पूर्वमा ३ जनामा कोरोना देखिएको जनाएको हो । प्रदेशमा अहिलेसम्म १९७७ जना संक्रमित भएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्