×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशका ५ जिल्लामा थपिए ८ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशका ५ जिल्लामा थपिए ८ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

Artha Sarokar

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  प्रदेशका पाँच जिल्लामा ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा २/२ जना, म्याग्दी र स्याङ्जाका १/१ जनामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
यस्तै तनहुँको ब्यास–५ र शुक्लागण्डकी–४ मा १–१ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८८ पुगेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी