Skip to content
LAXMI SUNRISE BANK

गण्डकी प्रदेशका ५ जिल्लामा थपिए ८ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  प्रदेशका पाँच जिल्लामा ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा २/२ जना, म्याग्दी र स्याङ्जाका १/१ जनामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
यस्तै तनहुँको ब्यास–५ र शुक्लागण्डकी–४ मा १–१ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८८ पुगेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK