
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरेको परीक्षणमा ४ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
संक्रमित मध्ये कास्कीका १ पुरुष, नवलपुरका १ पुरुष, स्याङजा एक पुरुष र एक महिला रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा १ हजार ७ सय ३९ पुगेको छ। गण्डकी प्रदेशमा १ हजार ५ सय ५० जना निको भएर घर फर्किसकेका छन् भने ५ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्