×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सुन तोलाको छिट्टै कतिसम्म पुग्छ ?’ राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष लकान्लेद्रीले गरे यस्तो खुलासा… (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘सुन तोलाको छिट्टै कतिसम्म पुग्छ ?’ राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष लकान्लेद्रीले गरे यस्तो खुलासा… (भिडियो)

Artha Sarokar

१८ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
सुनको भाउ दिनानुदिन बढीरहेको छ । ‘सुखको गहना, दुखको खजाना’ भनिने सुन अव एक लाख रुपैयाँ तिर्दा पनि एक तोला पनि नआउने भएको छ । यता दिनानुदिन सुनको भाउ बढीरहेका बेला अव सुनको भाउ कतिसम्म पुग्छ ? भन्ने प्रश्न टड्कारो रुपमा उठेको छ । आखिर कतिसम्म पुग्छ त सुनको भाउ ? भाउ किन बढ्यो ? सुन किन्दा के के कुरामा ध्यान दिने ? हामीले राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेश लकान्द्रीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ अर्थ सरोकार इकोनोमि टक्सका लागि सहकर्मी मुना तामाङले उनै लकान्द्रीसँग गरेको यो कुराकानी :
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी