×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंक सिल गर्न आनाकानी !

PRIME CA

ग्लोबल आइएमई बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंक सिल गर्न आनाकानी !

अर्थ सरोकार

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार

ग्लोबल आइएमई बैंकका थप ३ कर्मचारीमा संक्रमण पुष्टी, कस्तो छ स्वास्थ्य अवस्था ?
  • अर्थ सरोकार सम्बाददाता
धनगढी । ग्लोबल आइएमई बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको धनगढी शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । सेती प्रादेशिक अस्पतालमा सोमबार गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण देखिएको हो । 
बैंकका व्यवस्थापक शम्भु जोशीले कर्मचारीमा संक्रमण देखिएको बताउँदै अन्य सबै कर्मचारीको समेत परीक्षण गर्ने बताए । यद्यपि संक्रमितको स्वस्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । संक्रमण देखिएपछि केही दिनका लागि बैंक बन्द गर्ने वा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भईरहेको उनले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: