×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंक, न्युरोड शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी, यस्तो छ स्वास्थ्य अवस्था !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ग्लोबल आइएमई बैंक, न्युरोड शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी, यस्तो छ स्वास्थ्य अवस्था !

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
ललितपुर । ग्लोबल आइएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको काठमाडौँको न्युरोड शाखामा कार्यरत केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसअघि पनि बैंकको काठमाडौँको न्युरोड शाखा, सिराहाको लहान शाखा, धनगढी शाखा, कोहलपुर र नेपालगन्जलगायतका शाखामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टी भइसकेको छ । अधिकांश शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि हुँदा पनि बैंकले अझै चरम लापरवारी गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: