×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमइ बैंकका ३ शाखाका ३८ कर्मचारीको परिक्षण गर्दा २० जनालाई कोरोना संक्रमण पुष्टी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ग्लोबल आइएमइ बैंकका ३ शाखाका ३८ कर्मचारीको परिक्षण गर्दा २० जनालाई कोरोना संक्रमण पुष्टी !

Artha Sarokar

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आईएमई बैंकका ३ शाखाका कर्मचारीको कोरोना परिक्षण गराउँदा २० जनाको नतिजा कोरोना पोजेटिभ आएको छ । बैंकको नेपालगंजस्थित ३ शाखामा भएको परिक्षणको नतिजा यस्तो आएको हो । कोरोना संक्रमण भएका सबै कर्मचारीलाई अहिले आइसोलेसनमा राखिएको छ । उनीहरुको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा बस्न भनिएको छ । 
तराईका जिल्लाहरुमा कोरोनाको उच्च जोखिम बढेको छ ।
यता ग्लोबल आइएमइ बैंक सबैभन्दा बढी कोरोना संक्रमित कर्मचारी भएको बैंक बनेको छ । यो बैंकले यसअघि विभिन्न स्थानमा निकै लापरवाही ढंगले आफ्नो सेवा दिइरहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी