
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आईएमई बैंकका ३ शाखाका कर्मचारीको कोरोना परिक्षण गराउँदा २० जनाको नतिजा कोरोना पोजेटिभ आएको छ । बैंकको नेपालगंजस्थित ३ शाखामा भएको परिक्षणको नतिजा यस्तो आएको हो । कोरोना संक्रमण भएका सबै कर्मचारीलाई अहिले आइसोलेसनमा राखिएको छ । उनीहरुको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा बस्न भनिएको छ ।
तराईका जिल्लाहरुमा कोरोनाको उच्च जोखिम बढेको छ ।
यता ग्लोबल आइएमइ बैंक सबैभन्दा बढी कोरोना संक्रमित कर्मचारी भएको बैंक बनेको छ । यो बैंकले यसअघि विभिन्न स्थानमा निकै लापरवाही ढंगले आफ्नो सेवा दिइरहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्