
- अर्थ सरोकार सम्बाददाता
धनगढी । सबैभन्दा बढी कोरोना संक्रमित कर्मचारी भएको बैंक ग्लोबल आइएमइ बैंकको कैलालीको गोदावरी नगरपालिकास्थित शाखामा कार्यरत ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ। डडेल्धुरा जिल्ला अस्पतालको प्रायोगशालामा गरिएको परीक्षणमा ग्लोबलमा कार्यरत उनीहरुमा कोरोना पुष्टि भएको हो ।
नगरपालिकाले दिएको जानकारी अनुसार संक्रमितमध्ये एक जना गोदावरी नगरपालिकाको वडा नम्बर १ का, एक जना धनगढीका र एक जना कञ्चनपुरका रहेका छन् । संक्रमितहरुलाई अहिले आइसोलेसनमा राखिएको छ । यसअघि धनगढीस्थित सोहि बैंकमा कार्यरत एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्