×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई बैंक, अत्तरिया शाखामा कार्यरत तीन कर्मचारीमा कोरोना पुष्टी, प्रशासनद्वारा शाखा सिल !

GLOBAL IME BANK

ग्लोबल आईएमई बैंक, अत्तरिया शाखामा कार्यरत तीन कर्मचारीमा कोरोना पुष्टी, प्रशासनद्वारा शाखा सिल !

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । सबैभन्दा बढी कोरोना संक्रमित कर्मचारी भएको बैंक ग्लोबल आइएमइ बैंकको कैलालीको गोदावरी नगरपालिकास्थित शाखामा कार्यरत ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ। डडेल्धुरा जिल्ला अस्पतालको प्रायोगशालामा गरिएको परीक्षणमा ग्लोबलमा कार्यरत उनीहरुमा कोरोना पुष्टि भएको हो । 
नगरपालिकाले दिएको जानकारी अनुसार संक्रमितमध्ये एक जना गोदावरी नगरपालिकाको वडा नम्बर १ का, एक जना धनगढीका र एक जना कञ्चनपुरका रहेका छन् । संक्रमितहरुलाई अहिले आइसोलेसनमा राखिएको छ । यसअघि धनगढीस्थित सोहि बैंकमा कार्यरत एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: