- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ग्लोबल आइएमई बैंकमा कार्यरत थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । लमजुङ बेँसीशहर नगरपालिका– ७ मा रहेको ग्लोबल आइएमई बैंक बेँसीशहर शाखाका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ। संक्रमितलाई आइसोलेसनमा पठाईएको छ। साथै, सहकर्मी कर्मचारीहरुलाई क्वारेन्टाइनमा पठाईएको छ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय लमजुङले ग्लोबल आइएमई बैंकको बेँसीशहर शाखा सिल गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्