- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आइएमई समुन्नत योजना – १ काे इकाईधनीहरूलाई लाभांश दिने घाेषणा गरेको छ ।
योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे भाद्र १४ गते बसेकाे सञ्चालक समितिकाे १२०औँ बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि ग्लोबल आइएमई समुन्नत योजना – १ का इकाईधनीहरूलाई कर सहित ४ प्रतिशत लाभांश दिने निर्णय भएको हो ।
ग्लोबल आइएमई समुन्नत योजना – १ले ४ प्रतिशत दरले हुन आउने ४ कराेड रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्